उच्च प्रोटिन BLEND MANDU KATHMANDU · 24/7

स्मुदी

Peanut Butter Banana

400 मिलि · 410 क्यालोरी · SKU PEANUTBANANA

केरा, भुटेको बदाम पेस्ट, ओट्स र छोहडा। कपमै नास्ता।

Rs 360

1
एलर्जेन
बदाम, ओट्स (ग्लुटेन)
डेलिभरी
२४/७, काठमाडौंभित्र · Rs 1,500 माथि निःशुल्क
बनाउने तरिका
अर्डरपछि मात्र ब्लेन्ड, पहिल्यै बनाइँदैन

एलर्जी वा सामग्रीबारे प्रश्न छ? व्हाट्सएपमा सोध्नुहोस् अर्डर गर्नुअघि।


थप स्मुदी