BLEND MANDU

बाउल

Dragonfruit Bowl

450 मिलि · ग्रानोला + फलफूल · SKU DRAGONFRUITBOWL

ड्र्यागनफ्रुट, आँप र केरामाथि भुटेको ओट्स र फर्सीको बियाँ।

Rs 520

1
एलर्जेन
ओट्स (ग्लुटेन), फर्सीको बियाँ
डेलिभरी
२४/७, काठमाडौंभित्र · Rs 1,500 माथि निःशुल्क
बनाउने तरिका
अर्डरपछि मात्र ब्लेन्ड, पहिल्यै बनाइँदैन

एलर्जी वा सामग्रीबारे प्रश्न छ? व्हाट्सएपमा सोध्नुहोस् अर्डर गर्नुअघि।


थप बाउल